Posted by: crazy_love June 25, 2009
~ * चौतारी १४८ *~
Login in to Rate this Post:     0       ?        

मुटु मा अट्याक होइन प्रेम पो हुनु पर्छ त - त्यस्तो कुरा गर्नु हुँदैन क्रेजी -



लौ, आयो बौचा लाइनमा। हिप हिप हुरे ! यो जीत कसको, क्रेजिको! यो हार कसको? नक्कलि लहरेको।


नक्कलि लहरे चाहिदैन,
नाटक गर्न पाइदैन,
सक्कलि लहरे आउ,
निंहु खोज्ने समिति बनाउ।

Read Full Discussion Thread for this article