Posted by: crazy_love June 25, 2009
लक्ष्मी र फुच्चे केटो
Login in to Rate this Post:     0       ?        

कथाको पात्र हुन नसकेका धेरैको याद आयो यो कथा पढेर।


सौतेनी आम बाबु, गरिबी, काठमान्डु सहर, प्रहरीको खोज, समाजबाट अपहेलित र अस्वीकार गरेका धेरैको मुहार झलझलि आँखा अघि आयो, केहि गर्न सकिएन। शायद अझै उनिहरु जमलको चोकमा त्यसरी नैं बसिरहेका होलान्, भोक नलागोस् भनेर "ग्लु" सुँघ्दै जिबनसङ गुनासो छैन भन्दै होलान्।


धन्यबाद! मन छुने कथाको लागि नक्कलि ज्यु।

Read Full Discussion Thread for this article