Posted by: Rahuldai June 25, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे ,



हो त नि धागो त पुछार को नि अन्तिम मा पुगिसकेको रहेछ। लहरे, बिस्टे , रिट्ठे को आँखाको अच्या चस्मा को पावर पुगेको छ कि छैन?


ट्याम मै बनाइ दिए कल्याण हुन्छ क्या रे साथमा कल्याणी पनि।

Read Full Discussion Thread for this article