Posted by: perfectionist June 25, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ, प्रणाम, तारेमाम, नमस्ते, असलाम-वालेकुम।

बिहीवार भैसकेछ, बैरे प्रसाद ल्याउ है, बङ्लामुखिको।

यो धागो नि सकिन लागेछ, कोइ नि आएनन भनेर दोह्राइ तेह्राइ लेख्न नपरोस, अनी धागो बनाउनेहरु एस्सो टाईम टाईममा आँखा एता तिर पनि पार्दै गरौं है।
Read Full Discussion Thread for this article