Posted by: बैरे June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

<<के भन्छ ए अ बैरे कतिको जादै छ बाथ अचेल , त्यो ह्याकुलोको सेकुवानी मिठो हुन्छ है । >>


बाथ को कुरै नगरौ हर्के , बुंगुरको भन्दा आफ्नै बाथ ठुलो हुन आटी सक्यो खतम छ ।


ह्याकुला त कुरै नगरौ, अझै त्यो करंगको हड्डी पनि अली राख्ने क्या , अनी त्यो हड्डीको मासु लाई चाँही धरिलो चक्कु ले कटेर उशी ह्याकुला लाई नै कोभर गर्ने अनी स्लो कूक गर्ने , हरे रयाल नै आयो सम्झेर , अनी फल मासु फल मासु को चाँही तास , छोक्रा शाहीत गोल्भेडा को अचार बाक्लो होइन अली पातलो नै , कैलो भाटाँस मस्त लसुन, अदुवा, नून, खुर्सानी हरीयो नि त्यो धुलो होइन लाई काँचो तेल ले मोलेको  , रातो चिउरा, सेतो भए नि हुन्छ तर रातो झुरुम झुरुम अती हुन्छ क्या त्यसैले । 


यस्तो पो खाना कसो हर्के ?

Read Full Discussion Thread for this article