Posted by: Gaine June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
ल धेरै दिन पछी साझा को चौतारी मा पलेती कसेर गफ हाँक्न अैयो, के छ त नयाँ नौल कूरा, क्रजी र हर्के के कूकर बिरालो जस्तो गरेको, सात समून्द्र पारी चौ एस्सो मिलेर बसाओ न ए बज्जिय बज्जिनी हो, अनी पुलिस किन आको रे चौतारी मा कस्ले त्यस्तो बदमाश गरेछ र? ल लहरे लाई क् पुरस्कार दिने निर्णय भयो त राहुल जि ? लौ एत्ती भन्दै मेरो २ बच्चान एही समप्त गर्छु, "जय् नेपाल"
Read Full Discussion Thread for this article