Posted by: crazy_love June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

डोमेस्टिक भ्वाइलेस भन्या के नि?


यो हर्केले त मलाइ देखि सहदैन भन्या! आउन पाको छैन गालि गर्छ।


ठुल्दाइ, मलाइ त त्यो बिरेनको केहि गोप्य कुराहरु थाहा पाएर ख्यातिले अरुलाइ भन्ली भन्ने डरले अपहरणको नाटक मात्र गरेको जसो लाग्छ। मार्ने नैं योजना थियो होला त्यसको पहिले नैं। हुन त आँउछ होला तथ्य खबर छिट्टै।


ल, सक्कलि लहरेलाइ पनि नक्कलि लहरेले अपहरण गरेर राखेको जस्तो छ।


लौ, पुलिस दाइ, सक्कलि लहरे कान्डको छानबिन गरि घटनाको दोषीलाइ कार्बाहि गर्नु हुनेछ भन्ने अनुरोध गर्दै आजको लागि यहि बिदा लिन्छु।

Read Full Discussion Thread for this article