Posted by: Harka_Bahadur June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ तारेमाम , उता कर्के नजर लगाको यता देखिएन छ , लोल ।


लहरे के छ खबर ?


क्रेजी कती उफ्रेकी हेर हेर कराकी कान नै खायो ।


रिठ्ठे रातो कार्पेट चै हैन बज्जे , आएसी थाहा हुन्छ अहिले लाई यती बुजी राखौ आरु यहाँ आएसी बुजिहालिन्छनी ।


पुरे के छ आज अली सेन्टी गाना सुन्न मन लागेर बजाको खासै केही हैन ।


खुशी पनि राइछे झन्डै नदेखेको ।


के भन्छ ए अ बैरे कतिको जादै छ बाथ अचेल , त्यो ह्याकुलोको सेकुवानी मिठो हुन्छ है ।


अरुलाई नि झ्याप्पै दोस्रो जदौ अनी नमस्कार ।


खै सप्पैलाई भनियो कोइ छुटेको जस्तो त लाग्दैन है । 
 


 

Read Full Discussion Thread for this article