Posted by: serial June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

म सँग झगडा गर्न नपाएर भोक निन्द्रा प्यास केही ला छैन रे लौ -


म त तीन छक्क - अब क्रेजी को भनाइ अनुसार त दस छक्क पर्नु पर्ने हो


मैले ख्वा:पा झिकेर नै आको हुँ क्रेजी -


तिमिलाइ शुरुमा नैं हेर्दा रावण जस्तै देख्थ्यौं, पछि सबैसङ निँहु खोज्ने, झगडा गर्ने, चौतारीको दादा हुन खोज्ने स्वभाव हेर्दा तिम्रो टाउकोमा अरु नौ वटा टाउको थप्दा रावण भन्दा कम नदेखिने जस्तो लाग्थ्यो।


त्यो स्वभाब त तिमीले हेरेको भन्दा मैले देखाको जस्तो भएन र - जानी जानी त्यही स्वभाब देखाको हो के क्रेजी कसम झुठो बोल्या होइन


 


ल पुलिस दाई नि आउनु भा रहेछ चौतारी मा


तारेमाम् पुलिस दाई - कथा मनपराइ दिनु भएको मा धन्यवाद


अर्को पनि कथा छन त छ तर अली हात पात नै भएको सिन छ के त्यस्मा


फेरी डोमेस्टिक भ्वाइलेस भनेर मलाई समातेर लाने हो कि भन्ने पिर पर्या छ -


त्यही भर दिउ कि नदिउ भा छ

Last edited: 24-Jun-09 01:38 PM
Read Full Discussion Thread for this article