Posted by: crazy_love June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

लहरे,


तिमिलाइ शक्ति कपुरको रोल बाहेक अरु रोल सुहाँउदैन क्या। अब अमरिश पुरि को नाटक धेरै नगर।


पुरे, तिमीले त्यो ख्यातिको कान्ड बारे अरु केहि कुरा थाहा पायौ? पत्रिकामा आएको बाहेक। त्यो बिरेन त एक नम्बरको जुवाडि रैछ नि त है?


बैरे, अनि के छ त नयाँ हालखबर?


 

Read Full Discussion Thread for this article