Posted by: बैरे June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठेको गल्ती सुधार्न पुरे कहिले आउँला भनी कुर्या थिए आइ पुग्यो । हेहेहेहेहे


के गर्ने रिट्ठे काम तमाम नभई चौतारी छिर्नै गाह्रो, फेरी नयाँ नयाँ काम थपीदै छ , रिसेसन लाग्या बेला त राम्रै हो नि ।


अब चौतारी को माया कसरी मार्न सकिन्छ र , म त अरु जस्तै आकल झुकल होइन डेली हाजिर त गर्न आउछु

Read Full Discussion Thread for this article