Posted by: perfectionist June 24, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
<<<आज चौतारी किन यती उज्यालो छ भनेको त सान्नानी ले ढोका खोल्या रइछ आज ! ल धन्यवाद छ साथी !>>>

अ रिट्ठे मड्साप, त्यो टेक्नोकिदले गीत हाल्यो भन्दैमा, त्याही सम्म गीतन्जली भन्न मिल्छ? सन्नानी भन्दा पैले आएर कुर्सी सुर्सी टक्क मिलाउनी म, क्रेडिट जत्ती सन्नानीलाई दिन्छ बा, सान्नानीले खोलेर धपक्क उज्यालो भो भन्छ असत्ती, तेतो २०० वाट को चिम बल्नी को त्यो? दिउसै त्यो पनि। हेर्नु सेर्नु छैन।

<<<पुरे सर को नयाँ नौलो के छ? खान पिन भयो? >>>

खान पिन चाँही हुन भ्या छैन, ऐले एक घण्टा पछी। तिम्रा भा हुन?

क्रेजी, मेरा नि ठिकै चल्दै छन

हर्के, तिमी नि सञ्चै त होलाउ केरे भन्ने मानेछु

ठुल्दाइ चिसो बरफमा बस्नु के, केइ नि पोल्दैन
Read Full Discussion Thread for this article