Posted by: perfectionist June 23, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
लु मैले चाँही गीतान्जली हैन, ऐले के हुँदै छ सँसारमा भनेर जान्ने-बुझ्ने कुरो ल्याको छु, एस्को सानो भाग पनि नेपालाँ भित्राउन सके त, देशको पनि भलो हुनी, आफ्नो पनि भलो हुन्थ्यो, लौ न केइ गरौम।

ऐलेलाई यो पढुम
http://www.spectrum.ieee.org/telecom/internet/two-steps-toward-a-terabit-internet

हुन त देशाँ भा टेलीफोन कम्पनीहरुले अप्तिकल फाइबर बिछ्यैरा छन, तातो पानी देखी काठमाडौं सम्म त पुग्यो, अब चाइना संग लिन्क गर्‍यो भने, नेट सस्तो पर्छ देशमा। अलिकती भये पनि गूड् न्युज हो जस्तो लाग्यो, तेइ भएर सेर गर्या, तारेमाम
Read Full Discussion Thread for this article