Posted by: बैरागिकाइलो June 23, 2009
Login in to Rate this Post:
0
?
बाबु तिमीले साझा छोडेका थिएनौ र छोडन पनि सक्दैनौ । साझा तिम्रो अभिन्न अङ बनेको कुरा तिमीलाई भन्दा अरुलाई थाहा नहुनुपर्ने हो तर तिम्रो लेखाई , साझामा कुराइ ले सिद्द गरी सक्यो । .
अनी माता पिता लाई झै घुर्की पनि देखाइ हाल्योउ । बाबुरो ठानी सबैले तिम्रो घुर्की लाई माथ् गर्न , हरेश नखाउ , आउ भने ।
यो उखान यहाँ मिल्छ कि मिल्दैन ' म गए जस्तो गर्छु , तिमीहरु बोलाए जस्तो गर"
ज्ञानेन्द्र बाट ठुला कुरा अपेछा गर्छोउ बाबु , तिमी तेही स्याल्को कथाको कथाकार हौला , जो साडेको पछी पछी हात थापेर ठुलो फल झर्ला र खाउला भनी जुग बिताउने।
गाउखाने कथा हो भने , पहिलेनै भन्नु पर्छनी त , हामी तेही अनुसार सोच्दथिऔ .
So you are testing wise people with foolish question? I could not get it.
Last edited: 23-Jun-09 03:34 PM
Last edited: 23-Jun-09 03:36 PM