Posted by: perfectionist June 23, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
लौ आज याँ एस्तो बेपत्ताको गर्मी किन भो भन्छु त, लहरे सुध्र्या दिन देख्नु रेछ, तेइ भेर हावा नि नचल्या रइछ, लौ भो अब!

क्रेजी, चुँ-ला: भन्या ग्राउन्द मीट, नेपालाँ भे राँगोको मस्त बजाइन्थ्यो, तर याँ चाँही टर्कीकोबाट काम चलाऊन पर्छ, त्यो लहरेले भन्यासरी, पइले पइले ज्वोरो निको हुना साथ हलु: जा: (बेसार राख्या जाउलो) संग चुँ-ला हुन्थ्यो, एक त कत्ती दिन देखी भात खान नपा हुन्थ्यो, अनी त त्यो जाउलो पनि एत्ती मिठो हुन्थ्यो कि के भन्नु र, त्यो चुँ-ला: को झोल सँग, ओहो भनेर साध्य छैन। घरको जस्तो त बनाउन सकिन्न तर याद चाँही पक्कै दिलाउँछ, टल्-टल सम्म मेटिन्छ। 
Read Full Discussion Thread for this article