Posted by: ritthe June 23, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        

हो नि हिमाल दाई,


सुनसान सडकमा एक मजबुर पिताको मायाले अशक्त छोरा लाई त्यसरी बोकेर घर पुर्याएको द्रिश्य देख्दा कस्को मन पोल्दैन होला ! हेर्नुस् त कती चिन्ता र डर त्रास झल्किन्छ त्यो पिता को निधारमा !

Read Full Discussion Thread for this article