Posted by: Jet_Favre June 22, 2009
Login in to Rate this Post:
0
?
ख्वामित,
निन्द्रानै खल्बलाइदिनु भयो, तर जुन बिषय मा लान्छन लाउनु भएको हो, त्यस बारे मा बुझ्न यहाँलाई प्रकाश-वर्श लाग्छ, राजुलाई कोस्नु मा कारण थियो, यहाँ गर्न ठट्टा गर्नमा पनि कारण छ। रिसानी माफ होस् ।अब राति निकै भो, सुतौं।
जय नेपाल।