Posted by: perfectionist June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        
यो बिरेनेले १० लाखको लागि मात्र त एस्तो गरेको हुन नपर्नी, यो एती शोक्किङ न्युज भो कि खै के भन्नु, केइ नि काम गर्नै सकिएन, उता मुख किताबमा सब्बै साथीहरुको स्तातसमा एही न्युज मात्रै छ। भन्न त नहुनी, आफ्नै गुरु हो, तर एस्तो दानबलाई त बाटोमा झुन्डाएर चक्कुले रेट्दै मार्न पर्नी अनी नुन खोर्सानी दल्दै।

पैले पैले विद्यार्थीले गर्दा स्कुलको नाम बद्नाम हुन्थ्यो, ऐले त गुरुले गर्दा, थुक्क्क पाजी, नेपाल प्रहरीलाई धन्यवाद यो केस सोल्भ गरेकोमा। तर परिवारको के गत्ती भो होला, सोच्न पनि सकिन्न, आफ्नो छोरी जस्तो मान्छेलाई, धिक्कार बिरेन तेरो जिन्दगी।


एस्को नियत ठीक थेन जस्तो लाग्छ मलाई, पैसाको लागि चाँही गरेको हुन नपर्नी, त्यो पनि जाबो १० लाख। यो हामी हुँदै सिनियर साईन्स टीचर थियो, पैसाको त कमी हुन नपर्नी हो, तर खै के थाहा, कु-बुद्धी लागेछी। हे परमेस्वोर, पापिलाई सजाये देउ, ख्यातिको आत्मालाई शान्ती पाओस, अब उपरान्त एस्तो गल्ती गर्न अगाडि कुनै पनि दानब १०० चोटि सोच्न वाध्य होस्।

यो बिरेनलाई कडा भन्दा कडा सजाये हुन पर्छ!
Read Full Discussion Thread for this article