Posted by: Rahuldai June 22, 2009
Login in to Rate this Post:
0
?
बैरे होना चाको पसल धाउनु को रहस्य अर्कै छ । त्यस्तो पीरो छोयला,कचिला, सुकुला पनि हाँसी हाँसी त्यसइ खाएको होला र रिट्ठे ?
होनाचा का ३ छोरीको कारण धाउने हो बैरे, गैरे , भैरे । तिनै जना गए छोयला बेच्दै पोइला गइन। अब भने मरुभूमी भैसक्यो। बैरे अझै कान्छी तिर आँखा लाउदै होला, कान्छी पनि कान्छा सँग गैसकी ।