Posted by: crazy_love June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

हुँदा हुँदा ठुलदाइले नि जिस्काउने मलाइ, हेर म सोझीलाइ।


लहरे,


लोप लेटर त हैन, म चाहि परलोक जाने टिकेट काट्न लाको छु, जाने हो सङै?


रिट्ठे, तिमीलाइ एउटा ग्राहक ल्याए बापत १ टा बारा फ्री र बारा सङै आलु तामाको झोल पनि 50% discounT


बैरे त कुक भैहाल्यो नि, पुरे लाइ चाहि के काम दिने होला?


 


 

Read Full Discussion Thread for this article