Posted by: Rahuldai June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

के भन्या खुशी , ठुलदाईले नि धपाउछ कसैलाई ?
सप जना गैसक्यो कि भनेर डर लागेको क्या। गाको छैन रहेछ , खुशी लाग्यो।


नितान्त वैयक्तिक र गोप्य नभे यता सर्काइ दिनु, प्रिन्ट विन्ट गर्न मिल्छ कि हेर्दिम्ला , क्रेजी । लोप लेटर भए सी यु लेटर । 

Read Full Discussion Thread for this article