Posted by: ritthe June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

खुशी, हिमाल दाई सबै लाई हेल्लो ! हर्के लाई गेल्लो !


हिमाल दाई, ओबा-आमा ले  स्टिमुलस प्याकेज दिने भा' भे त के थियो र ! हेल्थ बिल त पास हुँदैन जस्तो छ ! डेमोक्र्याट्सहरु कै धेरै को भोट् पाउदैन होला त्यो बिल ले ! अनी सुनाउनुस् दाई नयाँ नौलो के छ?



लहरे को गाउ तिर हिजो अस्ती लोठ सेठिङ भा' थ्यो रे ! बौचा विकेन्ड मा नि चौतारी मा चिच्याउने मान्छे किन चुप छ भन्या त् !


क्रेजी, तिम्रो प्रोब्लम को रि-सोच गर्नै पर्नी रैछ ! अनी त्यो ग्रह दशा त बैरे ले ठीक पार्छ भन्नि सुन्या हो मैले त ! एक पटक उसै सँग सम्पर्के गर्ने कि? बारा को बिग्नेस गर्नी भये म नि बन्नी हो मार्केटिङ अफिसर तर बेनिफिट हरु के के छ ताअाआ?


खुशी, तिमी किन चुप चाप छौ नि अलिक दिन देखी? के भयो खुशी?

Read Full Discussion Thread for this article