Posted by: crazy_love June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

 


lahare and khushi,


मेरो कोम्पुटरमा attached file राम्ररी देखाउछ, तर त्यो मेरो apt अफिसको कम्प्युटरले खोल्न मान्दैन। सेव गर भन्छ, सेव गर्‍यो र फेरि खोल्दा सबै blank अनि फाइल zipped देखाँउछ। मैले प्रिन्ट गर्न खोजेको, फाइल नै सेव खोल्दैन के गर्ने। त्यही कम्प्युटरको प्रोब्लम जस्तो छ।

Read Full Discussion Thread for this article