Posted by: serial June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

बिचरा मुँइचा को ग्रह दशा कस्तो गरेर बिग्रेको नि - लौ न -


तुम चिन्ता मत करो मुँइचा मै हुँ ना


ढोका दियो रे कम्प्युटर ले लौ झ्याल भएको कम्प्युटर ले पनि ढोका दिन्छ र अचम्म पो भो त


सबै म जस्तो कहाँ हुन्छ र क्रेजी तिमीलाई कहिलेनी धोका नदिनी


अनी खुशी के छ - सबै ठीक होला के रे तिम्रो त

Read Full Discussion Thread for this article