Posted by: Himalaya178 June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

हैन आज त बिस्टे, राहुलदै अनी रित्थे को राजाई हो चौतारीमा, लौ चुप लगेर चौतारी मा बसेर पड्दै मुसु मुसु हाँस्दै बस्नु भएको, तास खेल्नु भाको, लूडो खेल्नु भाको, बाघ चाल् खेल्नु भाको अनी केही न खेली मिठो हावा खाँदै बस्नु भएका दाजु (राहुल) सबै भाई बैनी हरू लाई तरेमम, अब ठुल्दाइ लाई केही न भनम होल उहा को स्वित्च ओफ्फ छ रे, अनी रित्थे को के  छ खबर ? नेपाल गएर बसे तिम्रो घर को भाडा aka mortage लाई ओबमा को सरकार ले stimulus packet पौछु जस्तो लाको छ कि कसो मित्र ?

Read Full Discussion Thread for this article