Posted by: crazy_love June 22, 2009
Login in to Rate this Post:
0
?
लौ न! यसो ग्रह दशा हेर्ने मान्छे छन भने चौतारीमा, एक्चोटि यो पीपलबोटमा शनिबार मेरो नाममा पुजा गरिदिनु पर्यो। आजकाल जे गरे पनि समस्या मात्र पर्छ।
बिहानै उठ्यो धारामा पानी बन्द गर्द्या हुन्छ, चिया पिँउ भन्यो, पहिलो घुट्कि मै जिब्रो डाम्छ,काम गरुँ भन्यो कम्प्युटरले धोखा दिन्छ।