Posted by: ritthe June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

चिप्ल्या इस्ट्याल को रे !


हैन के भन्छन यि जिम्माल का सम्धी !


हन यो  अम्रिकाने संकट कैले टर्ने र ब्याक टु नर्मल हुने होला !


अनी हसुराइ कस कस्को सक्केको हो? आफु त ह्या म:म बजाउदैछु भन्न आको !

Read Full Discussion Thread for this article