Posted by: Rahuldai June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

ओखती नि नभेको भाईरस लागे सि के अर्नु ? वाइस्याल को अत्याचार सहे जस्तै सहने हो । १-२ हफ्ता मा आँफै ठीक हुन्छ रे । नेपाल मा भेको भए खटिरा आएको भागको दुई छेउ मा दुई सिंह लेखाउने काम गरिन्छ । सिंहले त्यो दुष्ट लाई खाइ दिन्छ रे । यहाँ टाटू लेखाए मात्रै !


अनी इटुंबहाल को एउटा पौराणिक इनारमा पुइं हायगु भनेर पूजा गरे सि पनि ठीक हुन्थ्यो।
यहाँ न सिंह लेखाउन पुँ अर्थात चित्रकार खोज्न जाने  न इटुंबहाल। आफ्नो भने बेहाल।
  

Read Full Discussion Thread for this article