Posted by: Rahuldai June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे अंकल ।



जनै आकार को हुन्छ हुँदैन थाहा भेन। ठुलदाई जनै न लगाउने बाजे पर्‍यो।



पहिला एक चोटी सिङल हुँदा नि आएकोथ्यो त्यो बज्या। अहिले पनि सिङल नै हो भनेर झुक्किए जस्तो छ । लहरे तिर आएको होला, बज्याले फु:फा: गरेर यता डाइभर्ट गरी दिएको जस्तो छ।



खास मा हामी नेपाली जो कोइ लाई पनि यो भाईरल इन्फेक्सन हुन सक्छ । टेक्निकल्ली भन्दा, जिन्दगी को कुनै काल खन्डमा चिकेन पोक्स को भाईरस संग साक्षात्कार भएको छ भने यो भाईरस बल्झिन सक्छ। चिकेन पोक्स लागेको नै हुनु पर्दैन रहेछ । डाँका अंरिकनलाइ नलाग्ने भाकोले ओखती नि बनाएको छैन। 

Read Full Discussion Thread for this article