Posted by: serial June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ अहिले कस्तो छ त -


अब त्यो जल नाग लाई ठीक पार्न जल नवचा ल्याउनु पर्‍यो ल


मदनवा डाउटर खोइ हँ - चहिया बेला हुँदैन यो - देहात तिर गएछ कि क्या हो फेरी -


महिना मा दश चोटि जानु पर्ने - जती चोटि गए नि खाली हात आउनु पर्ने हो के रे -  

Read Full Discussion Thread for this article