Posted by: ritthe June 22, 2009
~ * चौतारी १४७ *~
Login in to Rate this Post:     0       ?        

ओहो हर्के सोल्टी ! के छ हौ? सोल्टी त निक्कै बिज्जी हुन्छन्त हौ !
हिजो पाकी ले जितेर त रड्ज भयो नि ! लंके हरुलाई पाकी जाँदा गोली ले उडाउन खोजेका थिए तेइ भएर पनि लंके ले जितेर देखाइदियोस भन्या त झन क्या झुर !


पुरे महाराज लाई नि जरेमाम ! के छ ब्रो खबर? अब किर्केत सक्केपची त पुरे जस्तो फुर्सतिलो को हुन्छ र भन्या !


बैरे मित्र लाई नि जदौ ! हो भन्या यो सान ब्रो ले त साझा लाई नि हुस्सु लाग्या जस्तो बनायो त !

Read Full Discussion Thread for this article