Posted by: sumedhu June 22, 2009
Has Gyanendra got away with war and economic crimes?
Login in to Rate this Post:     0       ?        
अपराधको संरक्षक र ठेकेदार माओवादी हो । ज्ञानेन्द्रले दुस्साहस गर्‍यो र त्यसको सजाय वापत राजतन्त्रको दिन सकियो । तर ,। १५००० नेपालीको रगत खाने जनावरहरुको जमात राजनितिमा दूधले नुहाएको बनेर अझै प्रस्तुत हुनु नेपालि राजनितिको बिडम्बना हो । प्रचण्डेलाई चाउचेस्कूलाई जस्तो झुण्ड्याएर जनताले ढुङ्गा हान्ने स्थिति नआइञ्जेल नेपालमा न्याय हासिल हुन्न।



माओवादीले चुनाब जितेको थिएन, लूटेको थियो ।

माओवादीलाई जनताको समर्थन भएको घमण्ड नै छ भने , बिना प्राइभेट सेना र हतियार अरू पार्टी सरह चुनाबमा उत्रने साहस गरून , त्यतिबेला तिनको मतको हैसियत मात्र हैन , हिजो जनता बिरूद्द गरेको तिनको अपराधको हिसाब किताब जनताले चिथोरेर लिनेछन् । त्यतिबेला प्रचण्डलाई खेद्न नेपाली जनतालाई कुनै हतियारको खाँचो पर्ने छैन ।

श्यांजाली मगर नामधारी शक्तिखोरे दानपानीवाला रक्तपिपासु जनावर, जनताले ठूलो दल बनाएकोमा गर्व छ भने आफ्नो जमातलाई भन्नु जनताको काम र मत जित्नेले जनताको त्रासबाट बँच्न बन्दूक र अपराधी दस्ताको खोर भित्र सुरक्षित हुनु पर्दैन । हिम्मत छ भने यो अपराधि समूहको बिघटन गर्नु र जनमतमा जाने साहस गर्नु प्रचण्डे जनताले खेदेर नाङ्गै दौडिरहेको हेर्न धेरै कुर्नु पर्नेछैन
Read Full Discussion Thread for this article