Posted by: sumedhu June 22, 2009
Wish i could drop an atomic bomb upon those f**king maoist protester
Login in to Rate this Post:     0       ?        
माओवादीले चुनाब जितेको थिएन, लूटेको थियो ।

माओवादीलाई जनताको समर्थन भएको घमण्ड नै छ भने , बिना प्राइभेट सेना र हतियार अरू पार्टी सरह चुनाबमा उत्रने साहस गरून , त्यतिबेला तिनको मतको हैसियत मात्र हैन , हिजो जनता बिरूद्द गरेको तिनको अपराधको हिसाब किताब जनताले चिथोरेर लिनेछन् । त्यतिबेला प्रचण्डलाई खेद्न नेपाली जनतालाई कुनै हतियारको खाँचो पर्ने छैन ।

श्यांजाली मगर नामधारी शक्तिखोरे दानपानीवाला रक्तपिपासु जनावर, जनताले ठूलो दल बनाएकोमा गर्व छ भने आफ्नो जमातलाई भन्नु जनताको काम र मत जित्नेले जनताको त्रासबाट बँच्न बन्दूक र अपराधी दस्ताको खोर भित्र सुरक्षित हुनु पर्दैन । हिम्मत छ भने यो अपराधि समूहको बिघटन गर्नु र जनमतमा जाने साहस गर्नु प्रचण्डे जनताले खेदेर नाङ्गै दौडिरहेको हेर्न धेरै कुद्नु पर्नेछैन
Read Full Discussion Thread for this article