Posted by: BT June 20, 2009
OPEN LETTER TO EX KING GANENDRA
Login in to Rate this Post:     0       ?        
त्यस्तो फास्ट बुज्नेले आँफै बुज्नु नि!! हेर भाई, मलाई जती बुज्नु थिओ मैले तेत्ती बुजिसके। तिमीसित मजाले गफ हानेर बस्ने फुर्सद छैन मेरो। म यो साझामा बिरलै कमेन्ट गर्नेलाई पनि तिम्रो थ्रेडमा कमेन्ट गर्न वाध्य बनयो तिम्रो खै के भन्नु सङ्कुचित बिचार ले। लौ यो फुर्सद मा तिम्रा कमेन्टस् ले डाडा काडा ढाकुन।

जय नेपाल
Read Full Discussion Thread for this article