Posted by: Himalaya178 June 19, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        

रित्थे अनी शिशिर दाई हिसिला यामिले जिन्सको पैन्त म सपथ खादा, अनी उपेन्द्र यदवले लुङीमा सपथ खादा चै केही भएन तपाईंहरू लाई अैले आएर चन्द्र भट्टराईले माथि को बटन खुल्ला छोड्यो अनी उस्ले दारी कातेन भनेर एत्रो बिरोध, उस्को काम हेर्नुस्, घुस खाएको भये साझा मा टायर बालेर बिरोध गरम न है?


प्रचन्ड जस्तो tie-suit लगाएर हिंडेर के पो गर्‍यो र ?

Read Full Discussion Thread for this article