Posted by: Rahuldai June 19, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        
हो काँग्रेस मा भ्रष्ट्रहरु छरपुष्ट छन । बिरोध म पनि गर्छु। तर जनता को नाममा, सर्बहाराको नाममा, शहीदको नाममा अकुट सम्पत्ति जोड्ने धेरै कम्युष्टहरु भन्दा सच्चा समाजवादिहरु अझै छन । तिनिहरु भन्दा चन्द्र भट्टराईहरु हजराउं गुणा असल छन । टाइसुट लाउने र १ लाख ८० हजार जाने पलङ सुत्ने भन्दा तिनै सफा र सुकिलो देखिन्छन।
Read Full Discussion Thread for this article