Posted by: serial June 19, 2009
Login in to Rate this Post:
0
?
पुरे ले आज पनि सपना देखिरा रहेछ -
कत्ती सपना देखु पर्ने पुरे लाई पनि
हिजो दक्षिण अफ्रिका जित्या सपना देखिराथ्यो
आज मलाई कुट्ने सपना देखिराछ -
पुरे वो पुरे देख देख सपना - अब अरु केही गर्न बसके पनि सपना देख्नु पर्यो नि हैन पुरे -
बरु दक्षिण अफ्रिका फाईनल मा पुग्या - पुगेर जित्या अनी कप उचाल्या नि देख्या हो कि अनी
म्यान अफ दि म्याच अनी म्यान अफ दि टुर्नामेन्ट कल्लिस ले लिएको देखिरा हो पुरे -
हेरिराख है सपना - दिवा सपना