Posted by: ritthe June 19, 2009
वाह ! मन्त्री ज्यु वाह !
Login in to Rate this Post:     0       ?        

सान्नानी, हो नि अब मन्त्री भईसकेपछी त एउटा मिनिमल स्ट्यान्डर्ड त हुनु पर्‍यो नि ! कम से कम त्यो गलाको माथि सम्मको टाँक त लाउनु पर्छ ! त्यस्तो टपोरी स्टाईल त अत्ती भयो है !


त्यो कार्यक्रमको आयोजकले नचिनेको रे मन्त्री हो भनेर ! लोल


ठुल्दाइ, वहाँ मन्त्री ज्यु इमान्दार हुनुन्छ होला, देश प्रती बफादार हुनुन्छ होला ! अरु मन्त्री वा नेता  जस्तो भ्रस्ट हुनुन्न होला ! वहाँ को त्यो गुण को म कदर गर्छु तर यहाँ मैले अरु केही नहेरीकन वहाँ को पहिरन को मात्र कमेन्ट गरेको हो !


रक्सी खाने भन्दा त ढिडो खाने नै बेस भने जस्तै
नोट देखाएर भोट् माग्ने भन्दा त कोट नलाउने नै बेस भने जस्तो होला फेरी 


 

Read Full Discussion Thread for this article