Posted by: Birkhe_Maila June 19, 2009
Login in to Rate this Post:
0
?
ठूल्दाई तारेमाम्
बिहान बिहान तलतल लाग्यो
चिया सिया खाम
मिठा मिठा बात मार्न चौतारीमा जाम्
ल है ठूल्दाई तारेमाम्!
आउन मन त सधैँ लाग्छ
फुरसद कहिले पाम?
काम साम नगरे त खान पाइन्न माम
ल है ठूल्दाई तारेमाम्!
केहि सोझा केहि बाङ्गा
अनेकन छन नाम
च्वाट्ट चुट्ट रसरंग हुने चौतारीको गाम
ल है ठूल्दाई तारेमाम्
हिजो मात्रै आउँछु भन्थेँ
साह्रै पर्यो काम
आज बल्ल फुरसत पाइयो, सबैलाई राम राम
लौ न ठूल्दाई तारेमाम्
अरु सबैलाई जदौ है फेरि रिसाउन पाइन्न!
बिहान बिहान तलतल लाग्यो
चिया सिया खाम
मिठा मिठा बात मार्न चौतारीमा जाम्
ल है ठूल्दाई तारेमाम्!
आउन मन त सधैँ लाग्छ
फुरसद कहिले पाम?
काम साम नगरे त खान पाइन्न माम
ल है ठूल्दाई तारेमाम्!
केहि सोझा केहि बाङ्गा
अनेकन छन नाम
च्वाट्ट चुट्ट रसरंग हुने चौतारीको गाम
ल है ठूल्दाई तारेमाम्
हिजो मात्रै आउँछु भन्थेँ
साह्रै पर्यो काम
आज बल्ल फुरसत पाइयो, सबैलाई राम राम
लौ न ठूल्दाई तारेमाम्
अरु सबैलाई जदौ है फेरि रिसाउन पाइन्न!