Posted by: serial June 19, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

सान्नानी ले कुरा बुझ्छ - स्कूल गा देखी एकदम तेजिलो भा छ -


आखिर दिदी कस्को -


अनी सान्नानी के छ त - किन नआको हिजो अस्ती,


अस्ती तिमीले मैले काम पावोस् भनेर भने देखिन काम मै काम आएर फुर्सदै थिएन नि - 



एssss पुरे धेरै नकराउ है - अहिले त्यो तिम्रो फ्याट्ट परेको नाक लाई प्याट्ट बनाइदिउँला -


ल मलाई प्रणाम गरेका रहेछौ - ल आशिर्वाद त दिनै पर्‍यो


ल सदा सौभाग्यवती भव - यो भन्दा राम्रो आशिर्वाद तिमीलाई अर्को नहोला।

Read Full Discussion Thread for this article