Posted by: Rahuldai June 19, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

कति छिटो अड्डा पुगेछौ पुरे ? उडेर गाको कि क्या हो?


चिच्याउने बाक्स मा जान केही गर्नै पर्दैन नि । साझा मा कुराकानी भन्दा माथितिर दुइटा मोटा राता धर्काहरु बीच sajha sought box: chat now भनेर लेखेको छ नि । त्यसमा मुसो हलायो भने सिधै डारेक्ट इण्ट्री हुन्छ नि पुरे।

Read Full Discussion Thread for this article