Posted by: Rahuldai June 19, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


शुक्रबारे झिलिमिली जदौ ।


 


तारेमाम पुरे,
भर्खर अड्डा हिड्या जस्तो छ, रातो खान बेर छैन। अम्रिकामा वाइस्याल ले चक्का जाम गर्‍यो भन्ने बहाना नि चल्दैन। पर्भू पुरे को रक्षा गर, पर्भूलाई रातो पुरी कोशेली ल्याइ देला नि।


सोना ले मध्ये रातमा काउच खोजी छ । मध्ये रातमा त लहरे र पाउच मात्र भेटिन्छ । 
 

Read Full Discussion Thread for this article