Posted by: Rahuldai June 17, 2009
भोक र "लोहचा मरी" को कथा
Login in to Rate this Post:     0       ?        

राजु जी ,


Thanks for reading my "गन्थन ".


perfectionist जी,
च्वास्स छुन सक्नु मा  आफ्नो भोगाइ र लेखाइमा केही सफल भएं कि जस्तो लाग्छ। जिन्दगी अनिगिन्ती हण्टर हरु लस्कर रहेछ, अझै खाइ रहेछु, कुनै जन्त्र छैन? हन्टर नखाने ?


मालपानी जी,
पुरानो  स्‍मृति हो नमेटिने स्‍मृति । यस्तै भोगाइहरु देश भरी छरिएका होलान। तर काठमाडौको रैथाने भोगाइ शायद नै होला जस्तो लाग्छ ।


टिमलोगो जी ,
लोह छ मरी को स्वाद भोको पेटमा मात्र होइन भरपेट मा पनि स्वादिलो हुन्छ नै। अलिकती ममता अनी पसिना मिसिए अझै स्वादिलो हुन्छ।


खुशी जी,


यता फुर्सद मा आउनुस्, लोह चा मरी बनाएर खुवाउने भएं, कसम।  


रिकुटे जी,
स्यालुट फर्काएं है गोडा बजाएर। ज्यानलाई राइफलको संगिनले जती घोचेन होला। मुटु घोचे थाहा छैन।


बैरे जी,


यो कथा २ बर्ष अघी नै साझा ब्लगमा राखेको थिएं । फेरी नबीकरण मात्र गरेको हुँ ।
कहिले काही गरीबी संझनाको तरङ्ग भएर झसङ्ग पार्न आउछन, बस त्यती हो ।
 
 


 

Read Full Discussion Thread for this article