Posted by: Rahuldai June 17, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

त्यही त पुरे । एक घण्टा भो, कोइ नि घण्टा बजाउन आएन।



लहरे हिजो कै कोड डि-कोड गर्दै होला। पढ्ने बेलाँ गुच्चा खेल्यो लुच्चा ले। अब पसिना को असिना झार्दै छ । च्व च्व च्व ।

Read Full Discussion Thread for this article