Posted by: Maalpaani June 17, 2009
भोक र "लोहचा मरी" को कथा
Login in to Rate this Post:     0       ?        
बाह, फेरी अर्को मार्मिक प्रस्तुती!  यसरी जतन् ले पोको पारी राख्नु भएको पुरानो स्‍मृतिहरु आज यहाँ पढ्न पाउदा खुशी लाग्यो ।
धन्यवाद राहुलजी गरीबी को जिबन्त चित्रण को लागि। कृपया अरु सन्स्मरण हरु पनि पढ्न पाउ।
Read Full Discussion Thread for this article