Posted by: Rahuldai June 17, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम रिट्ठे, पुरे ।


कहाँ म पेल्छु पुरे, सधैं पेलाई खपिरहेको मान्छे म।


पुरानो कथा साझा ब्लगमा थियो, नबिकरण गर्दै एउटा धागो उनेको छु। छोटो छ, २ मिनेट को।

Read Full Discussion Thread for this article