Posted by: सान्नानी June 17, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
नमस्ते गरेँ है दुई हात जोडेर

पुरेले भनेको भिडिओ हेरेको कस्तो आँखा नै रसायो श्री श्रिवास्तव जी ले गज्जब गर्नु भएको रैछ ल ल पुरे रिट्ठे लहरे बैरे तिमी ठिटाहरु पनि लागि पर त देशको लागि केही गरम हामी पनि रंग दे बसन्ती नै हुनु पर्नी भैसक्या छ हाम्रो देशमा त झन हैन त ठुल्दाइ?
Read Full Discussion Thread for this article