Posted by: ritthe June 17, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

लाल सलाम पुरे !


कुन चाँही भिडियो को कुरा गरेको हो अर्को धागो मा? के को बारेमा हो त्यस्तो मनै चसक्क खाने गरी? 


 


नेपाल फर्किन्छु र नेपाल मै केही गर्छु भन्नु त हामी जस्ता धेरै का लागि दिवा स्वप्न मात्र हुन आउछ ! स्वार्थी हामी आफ्नो बिवशता देखाउन सधैं अगाडि हुन्छौ ! देशमा शान्ती र केही गरेर खाने बातावरण  मात्र भईदिये त गयिन्थ्यो होला भन्छौ तर अब हाम्रो लागि रेडिमेड बनाएर राख्दिने कल्ले?

Read Full Discussion Thread for this article