Posted by: perfectionist June 17, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, बिहान बिहान दाएलोग नपेल्नु न भन्या, मान्छेलाई याँ साँस फेर्ने फुर्सत नभा बेलाँ, साँस त अरुले फेर्दे हुन्थ्यो जस्तो भैसक्यो। यो महिनाको अन्त्य सम्म एस्तै हुन्छ जस्तो छ। हायल-कायल बेहाल भो। बरु अघी अर्को धागोमा एउतो भिडियो हेर्या थें, चस्स पर्‍यो, श्री श्रिवास्तव जी ले गर्नु भाको देख्दा एक प्रकारको खुशी नि लाग्यो अनी दु:ख पनि, गर्नेले गरिराछन, पैसाइ कमाउनु मात्र ठुलो हैन जस्तो नि लाग्यो, हो पनि! कमाउनु त डल्लरमा कमाइन्दै छ, तर नेपालाँ कमासरी फिट्टु संतुष्टी छैन। बरु त्याही युनिकोर्न चलाऊनु मज्जा थियो, यहाँ सिविक चलाऊनु भन्दा। मन त आकुल्-ब्याकुल भयो दाई मेरो त। का छु याउ:?! साची नेपाँलै गएर केइ गरुम जस्तो पो हुन थाल्यो।

झन्नै प्रणाम बिर्सेको! प्रणाम गरें है ठुल्दाइ।
Read Full Discussion Thread for this article