Posted by: ritthe June 17, 2009
~ * चौतारी १४६ *~
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात चौतारीयन !


तारेमाम ठुल्दाइ !


आज चौतारी को ढोका ठुल्दाइले खोल्नु भएछ ल बधाई छ बोर फस हुनु भएकोमा !


अनी ठुल्दाइको ३ चम्चा चिनी शहीत को  चिया सिया भईसक्या हो?


म पछी आउने सबै लाई एकसरो जदौ ! 

Read Full Discussion Thread for this article